निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पणकाठमाडौँ । साहित्यकार विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, साहित्यकार कृष्ण भुसाल, समीक्षक प्राडा.यज्ञश्वर…