
उद्यमीलाई बिनाधितो ऋण
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो ।…
14 Mar
पृष्ठ 66