नियामक निकायका नेतृत्वसँग अर्थमन्त्री खनालको बिदाइ भेटअर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बिदाइ भेट गरेका…