काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला…
काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब साढे २ अंकले बढेको छ । सेसन अवधिमा नेप्से २.४३ अंकले बढेर २८२७.३४ को विन्दुमा पुगेको छ ।
२ चैत, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो । कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँ कायम…
२ चैत, काठमाडौं । बजारमा हरियो लसुन र हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार हरियो लसुन र हरियो धनियाँको मूल्य घटेको देखाएको हो । आज हरियो लसुनको भाउ…
जुम्ला : जुम्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति भएको छ। डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार गत आर्थिक वर्षमा २९ स्थानमा वन डढेलो लागेको र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट…
सिटिजन्स बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ५ करोड रूपैयाँ हिनामिना भएको पाइएको छ । बैंकको आन्तरिक अनुसन्धानले ४ करोड ९१ लाख रूपैयाँ घोटाला भएको पुष्टि गरेपछि मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिएको छ ।…
काठमाडौं। चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुनसम्म)मा सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ८२.६० प्रतिशत मात्रै हो । सरकारले फागुन…
सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ। पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए।इनरुवाको…
जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन…
जुम्ला, चैत २ गते । जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र...
काठमाडाैं । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीकाअनुसार वेस्ट बैंकको तम्मुन शहरमा आईतवार बिहान इजरायली विशेष सुरक्षा बलले एउटा गाडीमा गोली चलाउँदा दुई बालबालिकासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । एक प्रेस…
काठमाडौं। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको विषयमा फिल्म आउँदैछ। तुलसी घिमिरेद्वारा निर्देशित यो फिल्म हो, ‘पहाड।’ फिल्मको मूल कथा युवा पलायन हुँदा…
रुससँगको युद्धमा युक्रेनका लागि आर्थिक मोर्चा सम्भवतः सबैभन्दा कम देखिने तर अत्यन्त महत्त्वपूर्ण युद्धक्षेत्र बनेको छ । अर्थतन्त्रलाई स्थिर अवस्थामा राख्नु अहिलेको आवश्यकतामात्र होइन, विगत चार वर्षदेखि लड्दै आएको…
काठमाडौं। मध्यपूर्वमा बढ्दो राजनीतिक तनावले अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति अस्थिर बनाएको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ, जहाँ पेट्रोलियम पदार्थको मूल्यमा तीव्र वृद्धि भएको छ। नेपाल आयल निगमका…
सुनसरी । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । इनरुवाको…
आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी रहँदा पुँजीगत खर्च र राजस्व संकलनको अवस्था नाजुक, गत वर्षको तुलनामा बढ्यो चालु खर्च, पुँजीगत खर्च विनियोजन ४ खर्ब ७ अर्ब, ८ महिनामा साढे ७८ अर्ब मात्र खर्च
काठमाडौं। सम्झौताका सर्तअनुसार काम नगरेपछि मेलम्ची खानेपानी विकास समितिले श्रेष्ठ-रमन-लुम्बिनी जेभीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। समितिले सोमबार एक सूचना निकाल्दै मेलम्ची खानेपानी वितरण आयोजनाको फेज दुईमा…
सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए ।…