सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो।...
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार…
साहारा लिम्बूफुङलिङ, वैशाख १३ गते । मालपोत कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षभन्दा साढे ३८ लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–...
काठमाडाैं । कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनामा तीन जना घाइते भएकाे जनाएको हाे। कपिलवस्तु नगरपालिका–१२,…
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले मेसेज आदानप्रदानका लागि आफ्नो छुट्टै एप एक्सच्याट (XChat) सार्वजनिक गरेको छ । शुक्रबारदेखि सर्वसाधारणका लागि उपलब्ध यो एप हाललाई आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ…
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौं महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौं महानगरपालिका— ११…
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै आफ्नो दल राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन्।पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको…
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। फलेवास नगरपालिका-५ पात्ले बस्ने ५५ वर्षीया सीता लामिछानेको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आफ्नै घरमा खाना पकाउने क्रममा शुक्रबार साँझ…
काठमाडौंको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन शुरू गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन…
बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज…
भोजपुर । वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ। जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत…
टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत…