चितवनमा ‘स्विप अपरेशन’, ११३ जना पक्राउजिल्ला प्रहरी कार्यालय चितवनले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिइएको छ । बिहीबार सञ्चालन भएको उक्त कारबाहीमा लागुऔषध बिक्री तथा सेवन, मादकपदार्थ पिएर हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला…