चैतमा विपद्का घटनामा ३० जनाकाे ज्यान गयाेकाठमाण्डाै – गएको चैतमा देशभर भएका विपद्का घटनामा परेर ३० जनाको ज्यान गएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत विपत्तिमा परेर १६ पुरुष, १० महिला र ४ बालबालिकाको ज्यान गएको हो । विपत्तिमा परेर २२२ जना घाइते भएका छन् ।…