काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका जिल्ला सभापतिले पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेको दाबीसहितको पोस्टले चर्चा पाइरहेको छ । उनले देश र राष्ट्रियता जगाउन…
काठमाडौँ । अहिले विश्वभरका कक्षाकोठाहरूमा च्याटजीपीटी जस्ता जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रवेश भइसकेको छ । यसले विद्यार्थीहरूको गृहकार्य गर्ने शैली मात्र परिवर्तन गरेको छैन, बरु शिक्षकहरूका लागि एउटा…
२३ माघ, काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्स्चेन्ज तु अपग्रेड’ एक्स्क्लुसिभ एक्स्चेन्ज क्याम्प घोषणा गरेको छ। यो क्याम्प २३ देखि २६ माघसम्म…
काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा संखुवासभाको चैनपुरमा भोट माग्न जाँदा नेकपा (एमाले) का कार्यकर्तालाई एक युवाले खुकुरी प्रहार गरी ढालेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त…
काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमा एआई (कृत्रिम बुद्धिमत्ता) को दुरुपयोग गरी भ्रामक समाचार र नक्कली तस्बिर फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासनले यस्ता भ्रामक गतिविधिमा संलग्न…
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी रीना डंगोललाई दिएकी छन्। यसअघिकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले अवकाश पाएपछि सञ्चार तथा सूचना प्रविधि…
काठमाडौँ । पछिल्ला केही दिनयता अभिनेता राजेश हमाल र दीपकराज गिरीले नेपाली कम्युनिस्ट पार्टी र त्यसका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको दाबीसहितका पोस्टले चर्चा पाइरहेका छन् । अभिनेताद्वय हमाल र गिरीले तारा…
काठमाडौं । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित १४औँ ‘साउथवेस्टर्न विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट’ सम्बन्धी दुईदिने कार्यक्रम आज सम्पन्न भएको छ ।…
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ११औँ 'नेपाल बिल्डकन' अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। निर्माण क्षेत्रको विकास र आधुनिक प्रविधि भित्र्याउने उद्देश्यले आयोजित प्रदर्शनी आगामी माघ २५ गतेसम्म…
विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए ।
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एनसीएचएलसँग सहकार्य गरेको छ । संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई स्वचालित बनाउन नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरि डिजिटल भुक्तानी…
काठमाडौं। ब्रोडब्याण्ड इन्टरनेट सेवामा वर्ल्ड लिंकले एकछत्र राज गरेको छ। कुल इन्टरनेट प्रयोगकर्तामध्ये करिब एक तिहाइलाई वर्ल्ड लिंक एक्लै सेवा प्रदान गरिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस महिनाको…
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” शिर्षकमा म्यादी जीवन बिमा योजना…
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको…
काठमाडौं : नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म…
काठमाडौँ । आधुनिक स्मार्टफोन अब केवल कुराकानी गर्ने वा सामाजिक सञ्जाल चलाउने माध्यममा मात्र सीमित छैनन् । यसभित्र रहेका साना र अदृश्य सेन्सरहरूले तपाईँको हजारौँ रुपैयाँ बचाउनुका साथै धेरैजसो बाहिरी ग्याजेटहरूलाई…
अमिरिका चौधरी केही बोल्न खोज्छिन् तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन्। उनको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर।...
सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्नुहुन्छ, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उहाँको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा…
काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलको माउ संस्था अल्फाबेटको वार्षिक आम्दानीले इतिहासमै पहिलो पटक ४०० अर्ब डलर (नेपाली रुपैयाँमा ५७७ खर्बभन्दा बढी) को आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ । बुधबार…