विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोडफेब्रुअरी ११ विज्ञानमा महिला तथा बालिकाहरूको अन्तराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यो दिवस विश्वका…