टी-२० विश्वकप : आज विश्वले पाउनेछ नयाँ च्याम्पियननयाँदिल्ली । क्रिकेटलाई अनिश्चितताको खेल मानिन्छ, त्यसमाथि २० ओभरको खेल त झन् छोटो र विष्फोटक हुन्छ । नतिजा कतिखेर उल्टन्छ भन्नै सकिँदैन । आइतबार भारतको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आयोजक भारत र न्युजिल्याण्ड…