एनपीएलमा आवद्ध हाइप्रोफाइल विदेशी खेलाडीहरुमध्ये एक जिम्मी निसमले पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए । दोस्रो संस्करणमा उनी पोखरा एभेन्जर्समा अन्तिम समयतिर…
२६ फागुन, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समेटिएको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ।…
एजेन्सी – एफए कपको क्वाटरफाइनलमा लिग वन क्लब पोर्ट भेलले चेल्सीको सामना गर्ने भएको छ। पोर्ट भेलले अघिल्लो चरणमा सन्डरल्यान्डलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। अब टोली चेल्सीको मैदानमा खेल्नेछ। अर्को क्वाटरफाइनल…
२६ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन् । आइतबार आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा…
थप समयमा वाङ सुआङको गोल भिडियो सहायक रेफ्री (भिएआर) पछि मान्य भएको थियो। सहायक रेफ्रीले दिएको अफसाइड निर्णय भिएआरले उल्टाएपछि उत्तर कोरियाका खेलाडी असन्तुष्ट भए। साइडलाइनमा विरोध गरेपछि प्रशिक्षक री सोङ होलाई रेफ्री थी…
काठमाडौँ । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनातो मिनेरोको फाइनल खेलमा ठूलो झडप भएपछि दुवै टोलीका गरी २३ खेलाडीलाई रातो कार्ड देखाएर निष्कासन गरिएको छ । सोमबार भएको फाइनलमा क्रुजेरो इस्पोर्टे क्लब र…
प्लानिङ ब्वाइजसँग बराबरीपछि एपिएफले शीर्ष स्थानका लागि अंक बढाउने अवसर गुमाएको छ। प्लानिङले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। सोमबार नै त्रिभुवन आर्मी क्लब विभागीय डर्बीमा नेपाल पुलिस क्लबमाथि ४-१ को जित निकाल्दै…
काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेकाे छ । दशरथ रङ्गशालामा साेमबार राति भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले पराजित गरेकाे हाे । आर्मीका निराजन धामीले २ तथा पेम्बो…
सर्लाही ।सर्लाहीको हरिपुर नगरपालिकामा यु-१४ मधेस प्रदेश विधालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।अखिल नेपाल फुटबल संघ (एनफा) अनुसार मधेश प्रदेश फुटबल संघको आयोजना, हरिपुर नगरपालिकाको आर्थिक सहयोग र लक्ष्मी नाथ युवा…
काठमाडौं । नियात्राकार पशुपति घिमिरेको नियात्रासंग्रह ‘तीन महादेशका केही तरंग’ लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्राडा.गोविन्दराज भट्टराई, कवि प्रह्लाद पोखरेल, नियात्राकार राजेन्द्रमान डंगोल,…
काठमाडौं । नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ । खेलाडी संघले पूर्वजानकारी र पर्याप्त संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको एन्फाले…
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका खेलकुद क्षेत्रसँग सम्बन्धित अधिकांश उम्मेदवार पराजित भएका छन् । खेलकुदसँग प्रत्यक्ष जोडिएका उम्मेदवारहरूको संख्या सीमित भए पनि…
एजेन्सी । एसी मिलानको अपराजित यात्रामा ‘ब्रेक’ राखेको छ । इटालियन सिरी ‘ए’ फुटबलमा आइतबार राति भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई १-० को कठिन जित निकाल्दै उपराजितको १४ खेल लामो यात्रा अन्त्य गराएको छ । सान सिएरोमा…
२५ फागुन, काठमाडौं । निराजन धामीको दुई गोल मदतमा त्रिभुवन आर्मीले राष्ट्रिय लिगको विभागीय डर्बीमा सोमबार नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीका लागि पेम्बा दोस्रो…
नेपाल क्रिकेट संघ (क्यान) ले दुई ठूला घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै 'जय ट्रफी एलिट कप' को फाइनल खेल र 'प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट…
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ गतेदेखि मधेश प्रदेशको पर्सा र जनकपुरमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको तालिका सार्वजनिक गरेको छ ।…