राष्ट्रिय भजन प्रतियोगितामा रामजानकी प्रथमहेटौंडा, (नेस)। चितवनको रत्ननगर–१५ स्थित माधवपुरमा राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा शंखवादनतर्फ रोहण खनाल देवघाट प्रथम, सुमित घिमिरे देवघाट द्वितीय र परमेश्वर पोखरेल रत्ननगर तृतीय भएका…