अमेरिकाको डेनभरमा हिमालयन ओपन गल्फ हुने१७ वैशाख, काठमाडौं । अमेरिकाको कोलोराडोस्थित डेनभरमा आगामी अगस्ट ८ र ९ मा ‘हिमालयन ओपन गल्फ (एचओजी) २०२६’ आयोजना हुने भएको छ । हिमालयन समुदायको पहलमा सुरु गरिएको यो प्रतियोगिता विदेशमा बसोबास गर्ने नेपाली तथा हिमालयन…