स्वयम्भू महोत्सवमा खेलकर्मी सम्मानित१७ वैशााख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ ले स्वयम्भू महोत्सवको समयमा आफ्नो वडाका खेलकर्मीहरुलाई सम्मान गरेको छ । कामनपा वडा १५ ले भूकम्प स्मृति बहुउद्देश्यीय हलमा खेलाडी सम्मान तथा खेलकुद प्रदर्शनीको आयोजना…