काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार लिग खेलतालिका सार्वजनिक गर्दै सबै खेल ललितपुरस्थित च्यासल रंगशालामा हुने जनाएको छ। चैत ४ गते…
काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित…
२८ फागुन, काठमाडौं । चैत पहिलो सातादेखि सुरु हुने एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार ४ चैतमा उद्घाटन खेलमा…
२८ फागुन, काठमाडौं । विदेशी खेलाडी रिचर्ड कोफी विल्सनले दुई गोल गरेपछि राष्ट्रिय लिग फुटबलमा बिहीबार चर्च ब्वाइज युनाइटेडले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा…
सन् २०२३/२४ मा बार्बाडोसमा खेलिएको 'बिम-१०' लिगमा फिक्सिङमा संलग्न भएको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी ) ले वेस्ट इन्डिजका खेलाडी जाभोन सर्लेससहित तीन जनालाई प्रतिबन्ध लगाएको छ।
इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान अवस्थाले गर्दा इरानले २०२६ फिफा विश्वकपमा भाग नलिने बताएका छन् । आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा मन्त्री दुन्यामालीले भने, ‘यो भ्रष्ट सरकारले…
काठमाडौं। भारतीय क्रिकेटर हार्दिक पाण्ड्याविरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लगाउँदै बैंगलोरमा उजुरी दर्ता गरिएको छ। पुणेका वकिल वाजिद खान बिडकरले उक्त उजुरी दिएका हुन्। टी–२० विश्वकप जितेपछि अहमदाबादमा भएको…
आजको व्यस्त र भागदौडपूर्ण जीवनशैलीका कारण धेरै मानिसहरू रुघाखोकी, थकान, सुस्तता र कमजोर प्रतिरोधात्मक क्षमता जस्ता समस्यासँग जुधिरहेका छन् । यस्तो अवस्थामा शरीरलाई प्राकृतिक रूपमा बलियो बनाउने सरल उपायमध्ये एक हो हर्बल…
काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क’ निर्माण सुरु गरिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा मृत्यु भएका ४५…
काठमाडाैं । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्य ४२ जनाको शालिकसहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ । तत्कालीन युवा तथा…
काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्ये ४२ जनाको सालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन-जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ । तत्कालीन युवा तथा…
गुरुप्रसाद मैनालीको अमर कृति परालको आगोबाट प्रेरित कथामा निर्मित फिल्म परालको आगोको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नारी दिवसको अवसर पारेर सार्वजनिक पोस्टर नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ। सुनौलो…
काठमाडौं । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप…