अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि माघ २८ का लागि तोकिएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो।
पुलिस, सेना आदिका विभागमा जागिर पाएका थुप्रै स्टार खेलाडी तल्लो तहका पदमा छन् । अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काएका यी खेलाडीमध्ये धेरैजसो लघुताभासमा छन्, कतिले त देशै छाडिसके ।
८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम पुनः स्थगित भएको छ । एन्फा निर्वाचन समितिले शुक्रबार सूचना निकाल्दै निर्वाचन आयोग नेपालबाट स्थगित गर्न पत्र आएकाले अर्को सूचना जारी नभएसम्मका लागि…
८ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलअन्तर्गत पहिलो दिनको समाप्तिमा एपीएफ क्लबले बागमती प्रदेशविरुद्ध अग्रता बनाएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको पहिलो दिनको समाप्तिमा एपीएफविरुद्ध…
पोखरामा शनिबार आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त हुँदैछ। पोखरा रंगशालामा हुने फाइनल भिडन्तमा जावलाखेल युथ क्लव र आयोजक सहारा क्लव पोखरा आमनेसामने हुँदैछन्।...
काठमाडौं । आज (शुक्रबार)देखि सुरु भएको जय ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन भीम सार्कीले शतक बनाएका छन् । टस हारेर पहिले ब्याटिङमा उत्रिएको पुलिसले ५३.३ ओभरमा १८७–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो…
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक वरुण खड्काले एकेडेमी स्थापनाका लागि शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एक महिना बढी चल्ने लिगमा आर्मी, काठमाडौं भ्याली कलेज, टाइम्स इन्टरनेसनल कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीको सहभागिता रहने संघले जनाएको छ ।
८ फागुन, काठमाडौं । शुक्रबारदेखि सुरु भएको जय ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन भीम सार्कीको शतकमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध झिनो अग्रता बनाएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको…
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुने भएकाे छ । समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमानबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।…
आर्मी, काठमाडौं भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्।
सुमन अधिकारी, बुटवल सिद्धार्थ इंग्लिस बोर्डिङ स्कुलले रुपन्देहीमा आयोजित दोस्रो जिल्ला स्तरीय रात्रीकालीन इन्टर स्कुल सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ। बुटवल पब्लिक स्कुलले आयोजना गरेको…
काठमाडौं : विजय बराल अनुबन्ध भएको फिल्म ‘जिरो डिग्री’मा सनिशा भट्टराई पनि अनुबन्धित भएकी छन्। निर्माण टिमले विजय बरालको जोडीका रूपमा सनिशालाई अनुबन्ध हो।हालै अनुबन्ध भएकी सनिशा र विजयको यो फिल्ममा पहिलो स्क्रिन सेयर…