गजेन्द्र गुरुङखजुरा, फागुन २८ गते । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्...
काठमाडौं : एन्फा राष्ट्रिय लिग २० ८२ अन्तर्गत आज भएका तीन खेलमा चर्च ब्वाइज युनाइटेड, संकटा क्लब र एपीएफ क्लबले जित दर्ता गरेका छन्। पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेविहारलाई हराएको थियो। दोस्रो खेलमा संकटा…
कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय एकदिवसीय छनोट प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा रोहित चन्दको…
२८ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार साँझ भएको विभागीय डर्बीअन्तर्गतको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई १-० ले हराउँदै…
काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा गुल्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) र उनीबीच बिहिबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता हस्ताक्षर भएको हो। एरेना र…
कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदानमा बिहीबार भएको खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटलेड स्कुल र कोहलपुर स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।
नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् ।
२८ फागुन, काठमाडौं । विश्व मिर्गौला दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मी को टोलीलाई अंग प्रत्यारोपितको टोलीले ३-२ ले पराजित गर्यो…
गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एरेनालाई एन्फा महासचिव किरण राईले बिहीबार नियुक्त पत्र दिए । उनी स्विट्जरल्यान्डमा जन्मिएका इटालियन प्रशिक्षक हुन् । उनी यूईएफए…
आगामी एसियाली खेलकुद (एसियाड)लाई ध्यानमा राखी महत्त्वाकांक्षी लक्ष्यसहित शुरू गरिएको राष्ट्रिय टिम तयारी (मिसन–२०२६) फेरि आर्थिक समस्याको चपेटामा परेको छ । आर्थिक समस्याकै कारण प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पनि…
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीटजरल्यान्ड गग्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत टोलीको मुख्य प्रशिक्षकमा एरेनालाई नियुक्त गरेको…
२८ फागुन, काठमाडौं । हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने…
काठमाडौं (हाम्रो खेलकुद)- स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा एन्फा महासचिव किरण राईले…
काठमाडौँ, फागुन २८ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षकमा स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार एरेनालाई...