विश्वकप २०२६ मा कुन नेपाली खेलाडी कति सफल ?क्रिकेट इतिहासमा नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्यो । भारत र श्रीलंकामा जारी विश्वकपमा सहभागिता जनाएको नेपालले प्रतियोगितामा भने सोचेजस्तो प्रदर्शन गर्न सकेन, जहाँ उसले चार खेल खेल्दा तीनमा हार तथा एकमा मात्र विजयी…