स-सानो कुरामा तनाब भइरहनु । मनमा कुरा खेलिरहनु ।यस्तो तनाव कतिपयको जीवनमा दिनहुँ सुस्त रूपमा तर निरन्तर चलिरहने हुनसक्छ । यस्ता स-साना तनाव जसले गहिरो असर पार्छ, भने त्यस्ता तनावलाई विज्ञहरूले ‘माइक्रो स्ट्रेस’ नाम…
काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा बिहीबार राति भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । यो जितपछि एपीएफको १० खेलमा…
हेटौंडा । यही फागुन २९ गतेदेखि हेटौंडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन चौरमा महोत्सव हुन लागेको हो…
काठमाडौं । स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एरेनाको पहिलो जिम्मेवारी चैत १३ गते (मार्च २६) हुने अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले दशरथ…
लन्डन, (एजेन्सी) च्याम्पियन्स लिग अन्तिम १६ चरणको खेलमा रियल मेड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–० ले हराएको छ । फेडेरिको भाल्भेर्देले ह्याट्रिक गरेपछि रियलले जित सहजै जित हासिल गरेको हो । योसँगैं रियलको…
लन्डन, (एजेन्सी) । इरानका युवा तथा खेलकुद मन्त्री अहमद डोन्यामालीले भने कि इरानले २०२६ को विश्वकपमा सहभागिता हुने अवस्थामा छैन । बुधबार मात्रै पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…
फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धको ज्वालाले खेलकुदलाई नराम्ररी प्रभावित गरेको छ । क्षेत्रीय अस्थिरता, सुरक्षाको गम्भीर चिन्ता र हवाई क्षेत्रको पूर्ण वा…
काठमाडौँ । लामो समयदेखि जिर्ण रहेको नारायणी रंगशालाको बिहीबारदेखि प्याराफिटको पुन निर्माण कार्य सुरु भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र भर्खरै सम्पन्न भएको निर्वाचनको कारण काम केहि ढिलो गरेर सुरु भएको हो ।…
सनराइजर्सले अबरारलाई एक लाख ९० हजार पाउन्डमा अनुबन्ध गरेको हो । उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानबाट ३८ खेल खेलिसकेका छन् । पाकिस्तानबाट टी–२० क्रिकेटमा सन् २०२४ मा ‘डेब्यु’ गरेका उनले हालसम्म ५२…
इङ्ल्यान्डमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को अक्सन (खेलाडी खरिद–बिक्री) प्रक्रियापछि सनराइजर्स लिड्सकी मालिक काव्या मारनको भारतमा व्यापक आलोचना भइरहेको छ । द हन्ड्रेन्डको आगामी सिजनका लागि…
पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीले एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको छ । हालै भारत र श्रीलंकामा आयोजित आईसीसी टी–२० विश्वकपमा पनि पाकिस्तानी टोली ‘सुपर–८’ चरणबाटै बाहिरिन पुग्यो । सलमान…
काठमाडौं । प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ । नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने…