केदार तिमल्सिनाबनेपा, फागुन २९ गते । निर्माण व्यवसायीको लापरवाहिका कारण लामो समयदेखि निर्माण हुन नसकेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड अब कालोपत्रे हुने भएको छ । साढे तीन...
एन्फाका महासचिव किरण राईले शुक्रबार एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् ।
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) २०२६ मा आज टाइम्स इन्टरनेसनल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टाइम्सले केभिसी हाउण्ड्सलाई ७३-६८…
वार्षिकोत्सवको अवसरमा अक्षय कोषदाता, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र नगदसहित सम्मान गरिएको छ ।
पाँच दिनसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिनेछ ।
अखिल नेपाल फूटबल सङ्घले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै…
काठमाडौं । जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) को रौनक र खेल भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार विशेष ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने भएको छ । एनओसीका…
काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एशियन गेम्सको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार एसियाड फन रन आयोजना गर्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको उक्त फन रन आगामी…
डिभिजन सडक कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै ७ देखि २० चैतसम्म हरेक दिन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बससहित चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको जनाएको छ ।
सिराज खाननेपालगन्ज, फागुन २९ गते । कोहलपुरमा सञ्चालन भइरहेको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा ब्राइटल्याण्ड कल...
काठमाडौं : स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट…
एसियाली खेलकुद 'फन रन' नेपालमा भोलि (शनिबार) हुने भएको छ । प्रत्येक चार वर्षमा हुने एसियाली खेलकुदको २०औँ संस्करण जापानको आइची नागोया शहरमा १९ सेप्टेम्बर १९ देखि ४ अक्टोबरसम्म हुँदैछ ।
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले गुल्लिएल्मो एरेनालाई नयाँ प्रशिक्षक पाएको छ । एक वर्ष नेपाली राष्ट्रिय टिम सम्हाल्ने गरी सम्झौता गरेका एरेनाले अक्टोबरमा हुने साफ च्याम्पियनसिप आफ्नो लक्ष्य रहेको बताए । गत…
लीलाधर वली घोराही, फागुन २९ गते । प्रथम खुला पुरुष तथा महिला क्रसकन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको...
नवलपुर : नवलपुरमा जारी ‘दोस्रो जीएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’ अन्तर्गत शुक्रबार सम्पन्न खेलहरूमा विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र कोशी प्रदेशले सहज जित दर्ता गरेका छन् । जीएम समाज नवलपुर र जिल्ला…