घोषणापत्रमा अटाउने, काम नहुने कर्णाली मार्गकुनै बेला कर्णाली भनेको सडकमार्गले नजोडिएको भूगोल मानिथ्यो। त्यसो त हिजो कर्णाली अञ्चलमात्रै आज कर्णाली होइन, साविक भेरी अञ्चलसमेत समेटिएर कर्णाली प्रदेश बनेको छ। हिजोको कर्णाली अञ्चल खास कर्णाली भनेर चिनिन्छ। आज त्यो…