जुनियर तथा क्याडेटको पुरुष ४५ केजीमुनिको तौल समूहमा केनिशले फाइनलमा नेपालकै आवश्यक विष्टलाई हराएर स्वर्ण जितेका हुन् । नेपालका सुशन थापा र आदित्य खड्काले कांस्य जिते ।
जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा…
उदयपुर – उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लबविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ । आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध…
उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लब काठमाडौँविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ । आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध…
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत जिम्बाब्वे समूह विजेता बन्दै सुपर आठमा प्रवेश गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै जिम्बाब्वे समूह विजेता बनेको हो । यस समूहबाट अष्ट्रेलिया,…
खेलमा आभा फुटबल क्लब उज्वेकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै जावलाखेल युथ क्लब फाइनलमा प्रवेश गरेको हो । यससँगै आयोजक सहारा क्लब र जावलाखेल शनिबार पोखरा गोल्डकपको फाइनलमा भिड्ने भएका छन् ।
प्रत्येक टिममा दुई खेलाडी हुनेछ, त्यसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ । दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन । तर, दुवै खेलाडी अनरेटेड भने हुन सक्नेछ । प्रतियोगिता स्वीस प्रणालीको आधारमा ५ राउन्ड…
नेपालका लोकेश बमले प्रहार गरेको त्यो छक्का होस् वा इटालीका ग्रान्ट स्टुअर्टले प्रहार गरेको शक्तिशाली सट—यी सबैले एउटै कुराको संकेत गरिरहेका छन्: इतिहास रचिँदै छ।
नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीहरूलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ । पार्टी सभापति गगनकुमार थापाले बिहीबार सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा यस्तो उल्लेख गरिएको छ ।…
७ फागुन, काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू सम्पन्न भएका छन् । महिलातर्फ गण्डकी प्रदेशले अपराजित यात्रा कायम राख्दा पुरुषतर्फ…
७ फागुन, काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी-२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । समूह ‘बी’ मा श्रीलंकाले भने पहिलो हार बेहोर्यो । कोलोम्बोमा १७९ रनको लक्ष्य…
आइसिसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकामाथि जिम्बावेले हराएको छ। उसले ६ विकेटको जित निकाल्दा १७९ रनको लक्ष्य तीन खेल खेल्न बाँकी छदै पूरा गर्यो। यससँगै जिम्बावे समूह चरणमा अपराजित रह्यो।
गजेन्द्र गुरुङखजुरा, फागुन ७ गते । बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सुरु भएको छ । प्रजातन्त्र दिवसका अवसर पारेर बिहीबारदेखि को...
महिलामा गण्डकीले कोशी प्रदेशलाई ४–० गोलले पराजित गर्यो । गण्डकीबाट अंकिता अधिकारीले १४ र ६० औं मिनेटमा दुई गोल गरिन् । बुद्धिमाया मगरले २० औं मिनेट र सीतामाया बलले ३७ औं मिनेटमा एक–एक गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन…
आईसीसी टी–२० विश्वकपको समूह ‘बी’मा रहेको जिम्बावे समूह विजेता बनेको छ । टी–२० विश्वकप २०२६ को आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै समूह विजेता बनेको हो । एक खेल अगाडि नै सुपर ८ मा प्रवेश गरिसेका दुई टिमको प्रतिस्पर्धामा…
शिक्षा, स्वास्थ्य र खेलकुदका भाैतिक पूर्वाधारलाई मात्र विकास मान्ने होडबाजी चल्दा पछिल्लो समय धनगढीले भोगिरहेको बाढी, डुबान, गर्मी र पानी संकट जस्ता मुद्दा उम्मेदवारका घोषणा पत्रमा ओझेल परेका छन् ।
काठमाडाैं । आईसीसी टी-२० विश्वकपको समूह चरणको एक रोमाञ्चक खेलमा जिम्बाब्वेले घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गर्दै स्तब्ध पारेको छ। कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको खेलमा १७९ रनको लक्ष्य पछ्याएको…
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), फागनु ७ गते । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल...