काठमाडौं । विभागी टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा नव जन जागृति क्लब विरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । मोफसलको गोल्डकपहरुपछि आइतबार फेरि सुरु भएको राष्ट्रिय लिगमा एपीएफले बाराको नव जन…
काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति युवा क्लबविरुद्ध सहज जित निकालेको छ । आइतबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले नव जनजागृतिलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।…
१० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ मा आजर भारत र दक्षिण अफ्रिका खेल्दैछन् । गत संस्करणमा फाइनलमा भिडेका यी दुई टोली यसपटक सुपर ८ मा भिड्न लागेका हुन् । भारत र दक्षिण अफ्रिकाको खेलमा मोर्केल दाजुभाइ…
काठमाडौं । ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको प्राङ्गणमा नेपाल मन्टेश्वरी एसोसिएसनद्वारा आयोजित ‘एनएमए खेलकुद महोत्सव २०८२’ भव्य रूपमा सम्पन्न भएको छ । ११ वटा मन्टेश्वरी विद्यालयको सहभागी…
१० फागुन, काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५००…
एजेन्सी : जोनाथन ट्रटले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) नयाँ प्रशिक्षकको खोजीको अन्तिम चरणमा पुगेको छ।यसैबीच, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसीब खानले नयाँ प्रशिक्षक र…
१० फागुन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्रिकेट एसोसियसन फर ब्लाइन्ड इन इन्डियन (काबी) अन्तर्गतका पुरुष र महिला क्रिकेट टोलीलाई ‘संरचनागत सहयोग’ गर्ने घोषणा गरेको छ। यस सहयोगअन्तर्गत दुवै टोलीलाई हरेक…
काठमाडौं। आईसीसी टी-२० विश्वकपमा आज दुईवटा खेल हुँदैछन्। विश्वकपको सुपर-८ अन्तर्गत आज श्रीलंकामा घरेलु टोलीलाई इङ्ग्ल्याण्डले चुनौती दिनेछ भने अहमदाबादमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले चुनौती दिनेछ। श्रीलंकाको…
१० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा…
टी-२० विश्वकपको सुपर ८ चरणमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल श्रीलंका र इङ्ल्यान्डबिच श्रीलंकाको पल्लेकेले रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए।...
काठमाडौं : आइसीसी टी–२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत दुई खेलहरु हुँदैछन् । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामा सुपर ८ अन्तर्गतको समूह ‘बी’ अन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।…
काठमाण्डाै – राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदैछ । मोफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुन लागेको हो । आजको पहिलो खेलमा अहिले सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा एपीएफ एफसी र…
मेजर लिग सकर (एमएलएस) को नयाँ सिजनको पहिलो खेलमै इन्टर मियामीले लज्जास्पद हार बेहोरेको छ । आइतबार एलए मेमोरियल कोलिजियममा भएको खेलमा मियामी नलस एन्जलस एफसीसँग ३-० ले पराजित भएको हो । घरेलु टोलीलाई जित दिलाउन डेविड…
काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का खेल शनिबार नै सुरु भए पनि पाकिस्तान र न्युजिल्यान्डले वर्षाका कारण अंक बाँडेकाले विश्वप सुपर–८ का खेलको दृश्य आइतबार मात्र देखिँदैछ । विश्वकपको समूह चरणमा सर्वाधिक रन…
काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गरिरहेको एन्फा राष्ट्रिय लेख २०८२ का खेलहरू आजबाट पुनः सञ्चालन हुनेछन्। मफसलका प्रतियोगिताहरूका लागि केही समयको ब्रेकपछि राष्ट्रियले पुनः सञ्चालन हुन लागेको हो। राष्ट्रिय…
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ मा सेजल राजभण्डारीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। सेजललाई ग्रीन आर्ट मिडियाले मिस इको इन्टरनेशनल नेपाल २०२६ को ताज पहि¥याउ“दै…
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको…
सुमन अधिकारी, बुटवल न्यु होराइजन स्पोर्टस क्लबले बुटवलमा भएको सातौं खड्ग प्रसाद गौचन यु १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले आफ्ना स्वर्गीय बुवाको सम्झनामा आयोजना…