फागुन ३० मा ‘काठमाडौं पिंक केयरएथन’ललितपुर । महिलाहरूको स्वास्थ्य, ‘फिटनेस’ तथा आत्मसचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यही फागुन ३० गते ‘काठमाडौं पिंक केयरएथन’ आयोजना हुने भएको छ । महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित सञ्चालन हुने उक्त…