काठमाडौं पिंक केयरएथन’ यसै महिनाकाठमाडौ (हाम्रो खेलकुद)- महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले ‘काठमाडौं पिंक केयरएथन’ यसै महिना आयोजना हुने भएको छ। लेजर पोर्ट नेपालको आयोजनामा फागुन ३० गते (मार्च १४) काठमाडौं पिंक…