एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा१४ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २० गते हुने भएको छ । अवार्ड कार्यक्रम स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी…