गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल बृहत खेलकुद प्रतियोगिताहरू नभएको हुँदा यसवर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकताप्राप्त २७ खेललाई आधार मानेर सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई वर्षको उत्कृष्ट…
आइसिसी पुरुष टी-२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले जिम्बावेविरुद्ध रनको पहाड खडा गरेको छ। बिहीबार चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २५६ रनको विशाल…
१५ वर्षीय अनुराग ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए ।
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी मेन्स एलिट कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लब पहिलो दिन पहिलो इनिङमा १ सय १२ रनले पछाडि परेको छ। पहिलो दिन बिहीवारको खेल सकिँदा एपिएफले ९ विकेट गुमाउँदै १ सय ४० रन जोडे…
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा २०औँ एनएनआइपिए स्पोट्र्स अवार्ड आगामी चैत २० गते हुने भएको छ । अवार्ड कार्यक्रम स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने…
भियतनाममा हुने यु–१४ उमेर समूहको ‘वल्र्ड जुनियर टेनिस प्रतियोगिता’मा मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा…
१४ फागुन, काठमाडौं । जिलेस्पीजंग कार्कीको दुई गोल मदतमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा बिहीबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लडलाइटमूनि बेलुका…
काठमाडौं । सौन्दर्य प्रतियोगिताकी प्रतियोगी सलोनी विष्टले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि आयोजकले गरेको मौखिक यौन दुर्व्यवहारबारे सामाजिक सञ्जाल टिकटकमार्फत खुलासा गरेकी छन् । विष्टले मिस भिवाको आयोजक संस्था उमङ्ग…
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी मेन्स एलिट कपको पहिलो दिनको समाप्तिमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ६० रनको अग्रता लिएको छ। पुलिसले ४ विकेट गुमाउँदै २ सय ४५ रन बनाउँदा आजको खेल सकिएको छ। दिलशाद अली ३७ र…
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब राष्ट्रिय लिगमा आज विजयी भएको छ। प्लानिङ ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले १-१ को बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पहिलो खेलमा पुलिसले लिगको…
काठमाडौँ, फागुन १४ गते । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन...
१४ फागुन, काठमाडौं । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनको दोस्रो श्रेणीको क्लब यूडी अल्मेरियामा २५ प्रतिशत हिस्सेदारी खरिद गरेका छन्। रोनाल्डोको प्रतिनिधित्व गर्ने परामर्शदाता संस्था ब्रुंशविक ग्रूपले…