टी–२० विश्वकपमा अहिलेसम्म कसले कति पटक जिते उपाधि ?टी–२० विश्वकपको दशौँ संस्करण भारत र श्रीलंकामा जारी छ, जहाँ सुपर आठका खेलहरू सञ्चालन भइरहेका छन् । सात राष्ट्रबीच यतिबेला सेमिफाइनलको दौड प्रतिस्पर्धा चलिरहेको छ । त्यस्तै, सुपर आठमा प्रवेश भएको घरेलु टोली श्रीलंका भने…