रिचर्डको ह्याट्रिकमा संकटाको सहज जित१५ फागुन, काठमाडौं । विदेशी खेलाडी रिचर्ड चुक्वुडालु ओनयमाको ह्याट्रिक मद्दतमा संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार चित्लाङ एफसीलाई ४-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा…