काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको राजनीतिक स्थिरताको संकेत हालै सम्पन्न चुनावले देखाएको बताएका छन्। स्थल यातायात तथा पारवहन समिति नेपाल उद्योग…
जेनजी आन्दोलनको माग सम्बोधनका लागि अध्ययन गर्न गठित समितिले सेवा प्रवाह, शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखी अब बन्ने सरकारले काम गर्नुपर्ने सुझाव दिएको छ ।
भक्तपुर । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा ओली परिवारप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,पुर्व राष्ट्रपति,पुर्व प्रधानमन्त्री देखि दलका अध्यक्ष तथा शीर्ष नेता…
काठमाडौं । मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ) का कारण तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३०…
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनबाट ३४ दशमलव ९ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । २७५…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल सरकार बनाउने तयारी गरिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्च स्तरीय टोली काठमाडौं आइपुगेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागबाट नेपाल हेर्ने अधिकारी चङ…
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् । महामन्त्री पौडेलले आज एक भिडियो सन्देश जारी गरी मध्यपूर्वमा देखिएको द्वन्द्वको असरले नेपालमा महँगी बढ्न…
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा राजु थापाद्वारा आज…
सरकारले मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जाने नेपाली श्रमिकको रोकिएको श्रम स्वीकृति आंशिक रूपमा खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहने श्रमिकहरूका…
जितेर रमाइलो गर्न आएको होइन । पदको गरिमा बढाउन थप मिहेनत गर्नुपर्छ । संविधानप्रति बफदार हुने र संविधानको खुड्किलामा टेकेर काम गर्ने हो ।- उपसभापति स्वर्णिम वाग्ले