बझाङ । बझाङका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जिल्लाको समग्र विकासका लागि एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले निर्वाचनका क्रममा मत विभाजन स्वाभाविक प्रक्रिया भए पनि त्यसले समाजमा…
काठमाडौं। डिजिटल सेवा बजारमा बहुराष्ट्रिय प्रविधि कम्पनी टिकटकले नेपालमा कारोबार गर्दा भ्याट तिर्न अस्वीकार गरेपछि कर अधिकारीहरू सक्रिय भएका छन्। ठुला करदाता कार्यालयका अनुसार, टिकटकले चालु आर्थिक वर्ष ०८२-८३ मा एक पैसा…
काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ र यसको परिणाम दलहरूका लागि एउटा शिक्षा भएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले ‘चुनावको नतिजा र शिक्षा’ शीर्षकमा…
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चुनावी लहर वा ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएका छन् । बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले चुनावी परिणामबाट महत्वपूर्ण राजनीतिक शिक्षा…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा आराध्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै उनले देशलाई शान्ति र…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो नेतृत्वको सरकार गठनका लागि गृहकार्य तीव्र बनाएका छन् ।
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने संकेत दिएका छन्। नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवमा आयोजित कार्यक्रममा उनले संविधान अनुसार समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण भइसकेपछि…
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप रुद्राभिषेक पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार 'प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा' गरेकी हुन्।
एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई) – इरान र इजरायलबीचको द्वन्द्व चर्किँदै गर्दा यूएईको अल मिन्हादस्थित अस्ट्रेलियाली सैन्य आधारमा इरानी क्षेप्यास्त्र खसेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाको…
४ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।…
काठमाडाैं । मधेस प्रदेश सरकारले ई-रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ । सय दिने उपलब्धी सार्वजनिक…