ट्युशन पढ्न निस्किएकी सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया ईनिशाको हत्या भएको यति दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै सञ्जालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।...
विराटनगर : मोरङका सुनवर्षी र पथरीशनिश्चरे क्षेत्रका कृषकले वर्षौंदेखि भोग्दै आएको पानी अभावको समस्या अब अन्त्यतर्फ उन्मुख भएको छ। लामो संघर्ष, निरन्तरको पहल र स्थानीयको योगदानपछि सीता–डाँस–केर्खा सिँचाइ परियोजनाको…
धर्बेन्द्र झा जनकपुरधाम, चैत ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल रहेको बताउनुभएको छ । मधेश...
काठमाडौँ, चैत ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित प्रतिनिधि सभा सदस्याका लागि अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी छ। ललितपुरको एक होटलमा बिहान १० बजे सुरु भ...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई आज बालुवाटार आमन्त्रण…
लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुलाई…
आफूलाई सबैभन्दा नयाँ पार्टी भएको दाबी गरिरहेको रास्वपाबाट टिकट लिएर चुनाव लड्नेमा अन्य पार्टीबाट धेरै नेताहरू छन् । ती नेताहरू पटकपटक परीक्षण भएका छन् । कोही प्रदेशसभामा जितेर मन्त्रीसम्म भएकाले रास्वपाबाट चुनाव जितेका…
ललितपुर । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउन आएको…
मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका ६४ जना उम्मेदवारले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् । आयोगमा पेस गरिएको आधिकारिक प्रतिवेदन अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली…
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । चैत ८ गते आइतबार…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएकोमा…
गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु-याउन आएको बताएका छन् ।…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बनाउँदैछ । ‘जानेलाई छान्ने’ चुनावी अभियान चलाएको रास्वपामा अहिले विषय विज्ञलाई मन्त्री बनाउनुपर्ने दबाब छ । प्रत्यक्ष र समानुपातिकमा…
३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ । २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन् । तर,…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताएका छन् । हालै सम्पन्न…