काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गरेका…
अध्यादेश ऐनसरह मान्य हुन्छ । तर, यसको आयु सीमित हुन्छ । संसद् बसेपछि पहिलो बैठकमा पेस गर्नुपर्छ । दुवै सदनले अस्वीकार गरे वा राष्ट्रपतिले खारेज गरे स्वतः निष्क्रिय हुन्छ ।
'प्रधानमन्त्रीसँग भेटका लागि गोरको तर्फबाट धेरै अनुरोध आएका छन् । तर भेट अझै निश्चित भएको छैन,' प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन् ।
१७ वैशाख, काठमाडौं । सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने भएको छ । सरकारले समस्याग्रस्त सहकारीको सदस्यका हकमा परिवारको परिभाषा परिवर्तन गरेसँगै यस्तो बाटो खुलेको हो । सरकारले…
काठमाडौं ।नेपाली कांग्रेस फेरि विवादमा भुँमरीमा फसेको छ । राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाको पद खोसिएपछि पार्टीभित्र नयाँ विवाद उत्पन्न भएको छ । विशेष महाधिवेशन र निर्वाचन मत परिणामको विषयमा केही मत्थर भएको विवाद सिटौला…
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट ल्याइने बताएका छन्।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार यहाँ आयोजना…