काठमाडौं। काठमाडौं, ललितपुर र चितवनमा निर्वाचनका बेला प्रयोग भएका सरकारी गाडी अझै फिर्ता नहुँदा विवाद चर्किएको छ। निर्वाचन सकिएर परिणामसमेत आइसकेपछि पनि ती गाडी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको छैन।…
काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान…
मानिसले गरेका राम्रा कामलाई राम्रो भन्न सक्नैपर्दछ । प्रधानमन्त्री बालेनका अनेकौं दुर्गुण होलान् । कतिपय दुर्गुणका बारेमा त व्यापकै चर्चा चल्ने पनि गर्दछ । सुतेर उठुन्जेलका समयमा फेसबुकमा के पोष्ट गर्ने हुन् भन्ने पनि…
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने…
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ…
नयाँ जनादेशसहित संघीय संसद्को अधिवेशन आज (बिहीबार) देखि सुरु हुँदै छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो संसद् अधिवेशनको पहिलो बैठक आज बस्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले…
काठमाडौँ, चैत १९ गते । सरकारले मुलुकको पूर्वाधार विकासलाई गति दिन नौ वटा काम तत्कालै सुरु गर्ने भएको छ । सरकारले ल्याएको ‘शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूची’ मा पूर्वाधार वि...
नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएको तर्फ भन्दै त्यस्ता गतिविधि नगर्न…
आम नागरिकको तहबाट यो निर्णयको भव्य स्वागत गरिए तापनि यसलाई कार्यान्वयन गर्न सरकारलाई कानुनी र संवैधानिक रूपमा भने चुनौती छ । नेपालको संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताका साथै…
शक्तिको होडबाजीमा विश्वमा चलिरहेको राजनीतिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र आर्थिक बदलावका कारण मानवतामाथि ठूलो संकट उत्पन्न भएको छ । महाशक्ति राष्ट्रहरूका शक्ति संघर्ष र निहित स्वार्थका कारण विश्वका मानव जातिहरू…
दक्षिण एसियाली मुलुकहरूमा ऊर्जा निर्भरता अधिक रहेको छ । पश्चिम एसियाली मुलुकमा भइरहेको संग्रामले गर्दा अष्ट्रेलियादेखि फिलिपिनससम्म, नाइजेरीयादेखि जापानसम्म, युरोपदेखि ल्याटिन अमेरिकी मुलुकहरूसम्म ऊर्जाको मूल्य चुलिएको…
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकार गठन भएसँगै देशको राजनीतिक वातावरण एकाएक तातिएको छ । अत्यन्त लोकप्रिय जनमतसहित सत्तामा पुगेको यो सरकारले सुरुवाती चरणमै आक्रामक र तीव्र निर्णयहरू लिँदा यसको प्रभाव चौतर्फी…
घर नभएका विपन्न, विपन्न दलित, सीमान्तकृत र असहाय परिवारका लागि आवास निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलले जानकारी दिए।
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । मन्त्री प्रतिभा रावलको निर्देशनमा आज सचिवस्तरीय निर्णयबाट…