काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरेका छन् । उनले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे । उक्त संवादका क्रममा एमालेका सांसदहरूले शनिबार पक्राउ परेका…
प्रदूषणले स्थानीय वासिन्दालाई निकै समस्या भएको र त्यो क्षेत्र भारतबाट गौतमबुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकोले आगन्तुक पर्यटकको जीवनसमेत कष्टकर बनेको उनीहरूले रिट निवेदनमा भनेका छन् ।
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । आज पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण…
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशभरि विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत…
काठमाडौं । शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर…
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक आह्वान गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको हो । बिहीबार प्रतिनिधिसभाको…
आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका…
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार राज्य आतंकमा उत्रिएको आरोप लगाउँदै राजनीतिक दलहरूसँग एकताबद्ध प्रतिवाद गर्न आग्रह गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले राज्य आतंकविरुद्ध संयुक्त…
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको राजनीतिक तथा कानूनी प्रतिवाद जारी राख्ने निर्णय गरेको छ । साथै, निर्वाचनको समीक्षा र आन्दोलनका थप कार्यक्रम तय गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ ।…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ । मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो…
काठमाडौं । नेकपा (एमाले)ले सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ। पार्टी सचिवालय बैठकले चरणबद्ध विरोध कार्यक्रम तय गर्दै सडकदेखि संसदसम्म आन्दोलन चर्काउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन्।…
काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको प्रहरी दमनको घोर भर्त्सना गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको उक्त…