काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।…
नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइराला नेता पूर्णबहादुर खड्काको अगुवाइमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले राखेको छलफलमा सहभागी भएका छन्।
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पुलिसले कोशीलाई ६ विकेटले पराजित गरेको हो।कोशीले दिएको एक…
२३ भदौमा जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार ठहर्याएपछि छानबिनका लागि भन्दै प्रहरीले गत शनिबार हिरासतमा लिएकाे हो ।
१७ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुईतिहाइ नजिक जीत हासिल गरेपछि संसद् र सरकारका गतिविधि सहज बनेपछि विभिन्न १४ वटा संवैधानिक निकायका नियुक्ति भने जटिल बन्ने देखिएको छ । संवैधानिक…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार १९ चैतका लागि दुबै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता…
काठमाडौं। सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली…
काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण लामो समयदेखि कायम सिण्डिकेट अन्त्य गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदार अबदेखि सरकारी अस्पतालमा स्वास्थ्य…
काठमाडौँ, चैत १७ गते । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित निकालेको छ ।वीरगन्जस्थित नारायणी क्रिमेट मै...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच सोमबार साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ। भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे छलफल गरिएको जनाइएको…