काठमाडौं । सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तरसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक विज्ञप्ति जारी गरी…
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति कार्यालयबाट जारी भएकाे विज्ञप्ति अनुसार, संविधानअनुसार, राष्ट्रपति…
कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई आग्रह गरेका छन् । मन्त्री भण्डारी र विश्व…
लक्ष्मी चौधरीजनकपुरधाम, चैत १६ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन,...
१६ चैत, काठमाडौं । सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा…
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संसदका प्रतिपक्षीलाई पपुलिज्म हाबी भएको वर्तमान समयमा न्यायालयको धेरै भरोसा नगर्न भनेका छन् । फेसबुक स्ट्याटसमार्फत उनले त्यस्तो अपिल गरेका हुन् । उनी एमाले अध्यक्ष…
काठमाडाैं।नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कााे टाेलीले अर्याललाई पक्राउ परेको पुष्टि गर्दै सेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि…
१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताएका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै तयारी कक्षा र ब्रिज कोर्स हटाउने निर्णय गरेका थिए । तर…
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको हो ।
शंकर केसीसल्यान, चैत १६ गते । कर्णाली प्रदेशलाई आगामी आर्थिक वर्षको विकास बजेटमा प्राथमिकतामा राख्न कर्णालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्र...
काठमाडौँ । सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद्…
सर्वोच्च अदालतले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए ३ दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको छ ।
प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुरू गरिएको छ । तीन तहका सरकारले सम्पादन गरेका कामबारे नागरिक सुसूचित हुनुपर्ने मान्यताका आधारमा प्रदेश सरकारले…