काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको कदमको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले…
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड एरिया’मा राखिएको छ। उनलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। अहिले ओलीको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया अघि…
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारमाथि ‘प्रतिशोधको राजनीति’मा लागेको आरोप लगाउनुभएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक…
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार मात्रै अदालतमा पेश गर्ने भएको छ । शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत बन्द हुने भएकाले आइतबार…
भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ।
नेकपा (एमाले)का उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रयोग गरिएको कानुनी दफा गलत भएको दाबी गरेका छन् । उनले बालेन सरकारको उक्त कदमको कानुनी प्रतिवाद गर्ने बताए । सचिवालय बैठकमा सहभागी हुन…
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ। शनिबार अदालत बिदा हुने भएकाले…
काठमाडौं। कांग्रेस नेता नैनसिंह महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरण प्रतिशोधको घटना भएको बताएका छन्। शनिबार बिहान ओली र लेखक पक्राउपछि नेता महरले यो प्रकरण एकपक्षीय भएको…
काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेकपा एमालेका नेता विष्णु रिमालले सरकारको कदमप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले उक्त पक्राउलाई…
सामाजिक सञ्जालमा लेख्दै रिमालले पक्राउ पुर्जी नै गैरकानुनी भएको दाबी गरेका छन् । साथै, ओली पक्राउ निन्दनीय काम गर्दै राजनीतिक र कानुनी प्रतिवाद हुने उल्लेख गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुरस्थित प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेका हुन् । यसअघि उनले केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका थिए ।…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टीका महासचिव शंकर पोखरेलले बैठक आह्वान गर्नुभएको हो । ओलीको गिरफ्तारीको विरोधमा उत्रिने तयारी…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश आन्दोलनको दिशा तर्फ उन्मुख भएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले कसैको नाम नलिइ फेसबुकमार्फत अब फेरि आन्दोलनकै दिन सुरु हुन सक्ने…