काठमाडौं । केपी शर्मा ओलीले आफ्नो पक्राउलाई ‘प्रतिशोधपूर्ण कदम’को रूपमा टिप्पणी गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनासँग जोडिएको आरोपमा शनिबार बिहान प्रहरीले उहाँलाई नियन्त्रणमा लिएपछि उहाँले…
काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् । ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान…
काठमाडौं : गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान गएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको…
नागरिक अगुवा तथा पूर्वराजदूत नीलाम्बर आचार्यले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको विषय प्रतिशोधपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जालमा आचार्यले विषय नखुलाई प्रतिशोध र…
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिस कार्यान्यवन गर्ने मन्त्रिपरिषदको निर्णयअनुसार भूतपूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्।...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिवार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर लगिएको हो…
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो । बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने सचिव महेश बस्नेतले जानकारी दिए । सरकार राजनीतिक प्रतिशोध र…
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेताहरु पक्राउ परेपछि हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा…
काठमाडौँ । अध्यक्ष पक्राउ परेपछि नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । प्रतिशोधपुर्ण रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको भन्दै सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।…
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– जेनजी आन्दोलनकारीलाई दमन गर्न भूमिका खेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा…
काठमाण्डौं।नवगठित सरकारले आफ्नो पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रकाउ गरेपछि आपतकालीन सचिवालय बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा सचिवालय ८ बजे सचिवालय बैठक बस्ने नेकपा…
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेपछि गृहमन्त्री सुधन गुरुङले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले कानुनको शासनलाई पुनः जोड…
काठमाडौँ : जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार विहान भक्तपुरकाे कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ…