अब बन्ने रास्वपाको सरकारले सम्बोधन गर्नुपर्ने १० बुँदाभारी बहुमत प्राप्त भई रास्वपाले बहुमतको सरकार बनाउन सुरु गरेको छ। झन्डै दुई तिहाइको जितमा पुगेको रास्वपाका अगाडि धेरै सम्भावना, संशय र चुनौतीहरू छन् ।हिजो पुराना दलाका नेताले गर्न नसकेका र उनीहरू माथि लगाइएका दोष सबैलाई…