प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी विद्रोह पछिको राजनीतिक शून्यता र सुरक्षा संवेदनशीलताबीच तोकिएकै समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुनु देशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदमा शपथ लिने शुभसाइत जुरेको छ। बालेनले शुक्रबार दिनको १२:३४ मा सपथ लिने शुभसाइत जुराएका छन्। स्रोतका अनुसार राष्ट्रपति…
काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले…
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् । बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड…
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले गत भाद्र २३ र २४ गते भएको घटनाको सबै जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने अडान राखेका छन् ।
काठमाडौं । भदौ २४ गते देशका विभिन्न महत्वपूर्ण संरचनामा भएको आगजनी तथा तोडफोडका घटनाहरू सुनियोजित र समन्वयात्मक ढंगले भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। संघीय संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता ‘भाइटल…
जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन…
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य-मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन्। निर्वाचन आयोगले बुधबार आफ्नो परिसरमा राखेको जलपान…
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य…
काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार भएका छन् । गत फागुन २१ को…
संसद् सचिवालयले सिंहदरबारमा ६ वटा पार्टीका लागि संसदीय दलको कार्यालय तयार पारेको छ । फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय पार्टी बनेका दलका लागि सिंहदरबारमा दलको कार्यालय तयार पारिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी,…