लोकतान्त्रिक अभ्यास रक्षामा चुकिरहेको कांग्रेसनेपाली राजनीतिमा एउटा मान्यता स्थापित छ, यहाँको संसदीय लोकतन्त्रको पक्षमा सबैभन्दा बलियो रूपमा पहिलेदेखि नै उभिएको एक शक्ति नेपाली कांग्रेस हो। उसको स्थापना, इतिहास र रणनीतिहरूको अध्ययन गर्दा यो कुरामा विमति राख्नुपर्ने…