लुम्बिनी प्रदेशका सचिवहरूको जिम्मेवारी हेरफेरलुम्बिनी प्रदेश सरकारले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । यस्तै, बैठकले प्रदेश आयोजना बैंक…