सधैँ प्रश्नको घेरामा सार्वजनिक जवाफदेहितानेपालमा सार्वजनिक पदाधिकारीहरू नैतिक, व्यावसायिक, नतिजामूलक र कार्यविधिगत जवाफदेहिताका पक्षमा कमजोर रहेको गुनासो सेवाग्राही, निगरानी निकाय र राजनैतिक कार्यकारीबाट बारम्बार उठ्दै आएको छ । सार्वजनिक जीवनमा उत्तरदायित्व…