गलकोट– एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको…
गलकोट (बागलुङ), पुस १८ गते । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीक...
जापानमा सार्वजनिक यातायातमा बसेका युवाले सिट छोडिदियो भने बूढापाका अप्ठ्यारो मान्छन् र भन्छन्, ‘म उभिएर नै जान सक्छु, मेरा लागि तपाईंले सिट छोडनुपर्दैन, तपाईं बस्नुहोस ।’ यो अवस्थाले एकैपटकमा दुुई सन्देश प्रवाह गरेको छ…
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विशेष पहलकदमीपछि नेकपा एमालेका निवर्तमान सांसद वासुदेव घिमिरे पार्टी काममा फर्किन सहमत भएका छन् । मंगलबार फेसबूकमा स्टाटस लेख्दै पार्टीबाट अलग भएको घोषणा गरेका घिमिरे बिहीबार…
मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक चिन्तक हुन्। उनको जन्म सन् १९५२ मा भारतको दार्जिलिङमा भएको हो। औपचारिक अध्ययनका क्रममा सुब्बाले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरी, प्रारम्भिक…
एकजना यस्ता भक्त पनि थिए, जसले शिवलिङ्गमा मासु चढाउँथे र मुखभरी पानी ल्याएर शिवलिङ्गको अभिषेक गर्थे । महादेवलाई विधिविधानअनुसार पूजा गर्नुपर्छ भनी विभिन्न प्रकारका पूजा पद्धतिको विधान वर्णन गरिएको पाइन्छ । शिवलिङ्गमा एक…
नयाँ वर्ष, नयाँ अवसर हो । आफ्नो जीवनलाई चिन्नका लागि नयाँ वर्ष एउटा नयाँ सम्भावना हो । नयाँ वर्षको हार्दिक शुभकामना ! यो वर्ष तपाईंको जीवनमा शान्ति होस्, सुख होस् । तपाईं अगाडि बढ्नुहोस् तर मैले यसो भनेरै चाहिँ केही पनि…
सडक विभागको एक प्रतिवेदनले काम सम्पन्न गर्नुपर्ने अवधिमा सम्पन्न नभई म्याद थप हुँदा पनि प्रगति नभएका र हाल म्याद नभएकालाई रुग्ण ठेक्का भनी समूहीकृत गरेको छ ।
सर्जकको सिर्जनशीलता साहित्य सिर्जनाको मूल आधार हो तर सर्जकले कोरा काल्पनिक संसारमा उडेर लेख्दैन । बरु ऊ आफू बसेको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशमा उभिएर त्यहीँको जीवन भोगाइलाई शब्दमा उतार्ने गर्छ । त्यसैको संयोजन…
पुस लागेसँगै हिमालमा हिमपात र तराईमा हुस्सु, कुहिरोले उचाइ लिँदै छ । परिवारको आकारअनुसार घुर ताप्नु तराई–मधेशको परम्परागत चलन हो । तर, ‘शीतलहर केही समयको मौसमी स्थिति हो’ भनेर मौन रहनु हुँदैन । यसले कृषि–व्यवसायलाई…
संविधानको मर्मअनुसार पछाडि पारिएको समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ । यदि कतै त्रुटि भएको छ भने त्यसलाई पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो माग सधैँ रहन्छ । हामी प्रश्न गर्न छाड्ने छैनौँ ।
नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९…
मानिसको दिमाग एकोहोरो पार्ने एउटा गजबको सूत्र हो भक्ति । कसैले कसैको भक्ति गरेर पनि मानसिक शान्ति महसुस गरेको भए त्यो उपलब्धि भयो । अन्यथा, भगवान् भनिन चाहनेलाई अनुयायीलाई पछि लगाइराख्न बनाएको जालो हो । गुरु र कथित…
चिसो दिनप्रतिदिन बढ्दैछ अहिले पाँच डिग्री सेल्सियसभन्दा तल न्यूनतम तापक्रम ओर्लिएको छ । काठमाडौंको तापक्रमलाई मानक बनाएर हेर्दा यस्तो देखिएको भए तापनि देशभरि सबैतिर यही स्थिति छ भन्ने छैन । हिमाली क्षेत्रमा शून्य डिग्री…