रमाइलो जीवन : प्रकृतिको अनुपम उपहारजीवन एउटा यस्तो महाकाव्य हो, जसको रचनाकार हामी आफैँ हौँ । यसको आरम्भ एउटा सुन्दर र रहस्यमय मौनताबाट हुन्छ । हामी यो धर्तीमा कहिले र कुन घडीमा आइपुग्छौँ, त्यसको हामीलाई कुनै हेक्का हुँदैन । एउटा सानो शरीर, मुठ्ठीभरिका…