प्रश्नविहीन नागरिक, कमजोर लोकतन्त्र !‘के हो के हो गरे बुद्ध बनिन्छ, हो मा हो गरे बुद्धु बनिन्छ ।’ लोकतन्त्रमा यो उखान केबल शब्दको खेल होइन-यो नागरिक चेतनाको मर्म हो । प्रश्न गर्ने नागरिक ‘बुद्ध’ बन्छ, किनकि उसले शासनलाई सच्याउने दर्पण देखाउँछ । तर, बिना…