पर्यटन उद्यमबाटै सयौं युवालाई स्वरोजगार : चौहान‘अर्घाखाँचीलाई पर्यटकीय हब बनाउन सकिन्छ,’ प्रतिनिधिसभाका लागि नेकपाका उम्मेदवार रामबहादुर चौहानले भने, ‘पाणिनि ऋषि, पतञ्जली ऋषिको जन्मस्थान जिल्लामै भएकाले अर्घाखाँची पुण्यभूमि, ध्यानभूमि, ज्ञानभूमि पनि हो ।'