पश्चिम एसियामा रहेको इरान यतिबेला युद्धका कारण चर्चामा छ । अमेरिका समर्थित इजरायलले इरानमा आक्रमण गर्दा यहाँका प्रमुख नेतासहित उच्चपदस्थ अधिकारीहरूको मृत्यु भएको छ । आफ्नो देशमा आक्रमण भएपछि इरानले खाडी देशमा रहेका…
तपाईंले कतै सर्कस हेर्नु भएको छ भने त्यहाँ पक्कै पनि मुखबाट आगो ओकल्ने गतिविधि देख्नु भएको हुन सक्छ । क्यानडियन नागरिक गी लालिबर्टे, त्यस्तैमध्ये एक हुन् । उनले पनि सर्कसहरूतिर आगो ओकल्ने र अग्लो काठको खुट्टा लगाएर…
भारतको दक्षिणी राज्य केरलामा हिन्दु महिलालाई धर्म परिवर्तन गराएर इस्लामिक स्टेट समूहमा सामेल गराइएको कथा बोकेको ‘द केरला स्टोरी’ रिलिजपूर्व नै विवादमा परेको फिल्म हो । विवादबीच सन् २०२३ मा रिलिज भएको यस फिल्मका कारण…
काठमाडौं । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको…
काठमाडौं। खाडी मुलुकमा उत्पन्न तनावका कारण नेपालबाट हुने उडान प्रभावित हुन पुगेको छ। इरानको आक्रमणका कारण दोहा, दुबई, शारजाह, आबुधाबी, दमाम र रियाद विमानस्थल बन्द भएपछि नेपालबाट हुने उडान प्रभावित भएको हो। त्रिभुवन…
झापा। मेचीनगर–१० धुलाबारीमा निर्माण गरिएको ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पूर्व–पश्चिम राजमार्गको धुलाबारी मोडबाट करिब डेढ किलोमिटर उत्तर लीलाबस्तीमा १३ करोड रुपैयाँ लागतमा…
यार्सागुम्बा संकलन घटेपछि डोल्पाका बासिन्दा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् भने कृषि, पर्यटन र जलविद्युतमा रहेको पर्याप्त सम्भावना पूर्वाधार अभावले ज्यूँका त्यूँ छ।
नेपाल प्राकृतिक अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेप...
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। पोखरी संरक्षणसँगै पानीबोट सञ्चालन भएपछि यो क्षेत्र पर्यटकको रोजाइँमा परेको हो। पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व…
काठमाडौं । पर्यटकीय वा अन्य प्रयोजन (भ्रमण) मा विदेश यात्रा गर्ने नेपाली नागरिकले अब स्वघोषणा फारम पहिल्यै भरेर मात्र अध्यागमनमा उपस्थित हुनपर्ने व्यवस्था गरिएको छ। अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै घुम्न, भ्रमण वा…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेपालमा उत्पादन भएको बिजुली सस्तोमा बेचेर देश धनी नबन्ने दाबी गर्दै स्वदेशमै मल कारखाना र डाटा सेन्टर खोलेर यसको खपत गर्नुपर्ने बताएका छन्।...
हामी सबैलाई लाग्छ कि– हाम्रो व्यक्तित्व भव्य देखियोस् र हामी अरूका लागि उदाहरणीय व्यक्ति बन्न सकौँ । काम गर्ने शैली, सक्रियता तथा सफलताबाट अरूले सिकुन र अनुसरण गरून् भन्ने इच्छा पक्कै सबैलाई हुन्छ । समूह तथा समुदायमा…
मुस्ताङ । हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ । विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति…