माइस टुरिजमको सम्भाव्यतामा ध्यान जानु आवश्यककेही समयअघि नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०२६ को फेब्रुवरी महिनामा र सन् २०२६ को दोस्रो महिना अर्थात् फेब्रुवरीमा १,०५,४४१ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । यो भनेको गतवर्षको…